लखन थापाको शालिकमुनि पृथ्वीनारायण शाहको नाममा दीप प्रज्वलन !
onlinekhabar.com · Tue Jan 11 17:34:17 GMT 2022
२७ पुस, पोखरा । शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३ सयऔं जन्मजयन्तीका अवसरमा मंगलबार साँझ पोखरामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले शाहको नाममा गरिएको दीप प्रज्वलन त गर्यो तर, नेपालका प्रथम शहीद लखन थापाको शालिकमुनि !
शहीद लखन थापाको शालिकमुनि किन पृथ्वीनारायण शाहको नाममा दियो बालियो त ? यसको कारण थाहा पाउन झण्डै डेढ दशकअघिको समयमा फर्किनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)