मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज राष्ट्रिय विभूति मोतीराम भट्टको जन्म जयन्ती मनाइँदै

lokaantar.com

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)