'पार्टीमा समस्या छ' भन्दै समानुपातिकको सूची बुझाउन देउवाले मागे थप ५ दिन
barnanmedia.com · Sat Dec 27 23:32:25 GMT 2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको सूची बुझाउने समय थप ५ दिन बढाउन आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको शीर्ष ३ नेताहरुको छलफलमा उनले पार्टीभित्र समस्या भएकाले थप ५ दिन थप्नुपर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)