मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलग-अलग स्थानमा भएको आगलागीमा दुईजनाको मृत्यु, नौ घाइते

baahrakhari.com · Sat Dec 27 23:34:44 GMT 2025

काठमाडौं । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आगलागीका घटनामा परेर दुईजनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएएका छन् ।

अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना हुने गरेको जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)