भोटेकोशी बाढी प्रभावितले काठमाडौँ उपत्यकामा कसरी राहत पाउँछन् ?
ratopati.com · Fri Oct 02 15:05:11 GMT 2026

काठमाडौँ । भदौ १० को रसुवा महाविपत्तिपछि पीडितहरु राहत नपाएर छटपटीमा छन् । वास्तविक पीडितहरु झनै समस्यामा झेलिरहेका छन् । हिमताल विस्फोटपछि गाँसबासको टुंगो नभएका बाढी प्रभावितहरु अहिले पनि तितरबितर अवस्थामा छन् ।
महाविपत्तिपछिको जटिल परिस्थितिमा बाढी प्रभावितहरुको पीर, मर्का बुझेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकाबाटै राहत वितरण गरिरहेको छ । राहतमा सरकारको एकद्वार प्रणालीलाई प्रभावकारी बनाउन ‘सुन्दर ढोका साथी सेवा’ सामाजिक संस्था समन्वय गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)