टिभिएस अपाचे आरटिआर १६० -४भी सार्वजनिक, यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?
clickmandu.com · Mon Jun 29 07:20:38 GMT 2026

काठमाडौं । विश्वविख्यात दुई पाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो लोकप्रिय मोटरसाइकल अपाचेको नयाँ संस्करण ‘अपाचे आरटिआर १६० ४ भी’ सार्वजनिक गरेको छ ।
काठमाडौंको सतुंगलमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले यस सेग्मेन्टकै सबैभन्दा शक्तिशाली दाबी गरिएको नयाँ मोडल बजारमा ल्याएको हो । विगत दुई दशकदेखि रेसिङ प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्याउँदै आएको टिभिएसले यस पटक राइडरको सुरक्षा र अत्याधुनिक प्रविधिलाई विशेष प्राथमिकता दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)