भारतका प्रमुख निर्वाचन आयुक्तविरुद्ध मुम्बईमा ककरोचको प्रदर्शन
barnanmedia.com · Fri Oct 02 15:38:20 GMT 2026

भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको शिवाजी पार्कनजिकै प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनमा सीजेपीका संस्थापक अभिजीत दिपकेसहित सबाना आजमी, सौरभ दास र अजिंक्य शिन्देलगायत मुम्बईका धेरै कलाकारसमेत सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)