मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजेलकै लागि जी–७ राष्ट्रका नेताहरूले आकस्मिक भिडियो सम्मेलन

barnanmedia.com · Fri Oct 02 15:41:20 GMT 2026

विश्व बजारमा इन्धन आपूर्तिमा दबाब बढेसँगै डिजेलको मूल्य आकासिएको छ ।

बेलायतमा डिजेलको मूल्य पहिलोपटक प्रतिलिटर २ पाउन्ड पुगेको छ । पश्चिम एसियामा जारी युद्ध, स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल आपूर्तिमा अवरोध र अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतका कारण विश्व डिजेलको मूल्य कीर्तिमानी स्तरमा बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)