यी गल्ती जसले असर गरिरहेकाे छ तपाईंकाे मष्तिस्कलाई
farakdhar.com · Sat Jul 03 21:10:17 GMT 2021
एक दिनभरमा तपार्इँ अाफ्नाे दिमागलार्इ असर पर्ने कति गल्तीहरू गर्नुहुन्छ हाेला ? हुन त मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन । गल्ती सामान्य मानिसले मात्र होइन बुद्धिमान तथा मेहेनती मानिसले पनि गर्छन् । तर तपार्इँका गल्तीले अाफ्नाे दिमागमा कतिकाे असर गरिरहेकाे छ भन्ने थाहा पाउनुपर्छ ।
तपार्इँलार्इ सामान्य लाग्ने अानीबानीले पनि तपार्इँकाे दिमागलार्इ असर पुर्याइरहेकाे हुन्छ । हामीले दिनभरीमा धेरै यस्ता गल्तिहरु गर्छाैँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या अाउनसक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)