इरानको दाबी: अमेरिकाका तीन एफ-३५ लडाकु विमान ध्वस्त पार्यौँ
barnanmedia.com · Sat Aug 01 21:35:00 GMT 2026

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले जोर्डनको अल-अजराक हवाई अड्डामा तीन अमेरिकी एफ-३५ लडाकु विमान नष्ट गरिएको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार, आईआरजीसीले जोर्डनको अल-अजराक हवाई अड्डामा क्षेप्यास्त्रले आक्रमण गर्दा तीन अमेरिकी एफ-३५ लडाकु विमान ‘पूर्ण रूपमा नष्ट’ भएको र अन्य तीनवटामा गम्भीर क्षति भएको दाबी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)