लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक अनियमितता भएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
barnanmedia.com · Fri Oct 02 15:59:21 GMT 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक अनियमितता बढेको भन्दै लुम्बिनी बचाउ महाअभियानले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
महाअभियानका संयोजक अकरम खाँको नेतृत्वमा गएको टोलीले शुक्रबार विश्वविद्यालयमा आएका मन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)