अमेरिकामा रहेका नेपालीले यसरी मनाए भाइटिका
ratopati.com · Thu Nov 16 06:45:00 GMT 2023
वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार १०ः५१ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका लगाईएको छ ।
नेपाली समुदायले उक्त समयलाई नै उत्तम साइत मान्दै सोही अनुसार टीका लगाएका छन् । चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको सन् २०२३ अर्थात् बिस २०८० को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)