तराई मधेसका जिल्लामा सार्वजनिक बिदा
ratopati.com · Tue Mar 07 06:47:00 GMT 2023
काठमाडौं । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको छ ।
रंगहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)