पहिरो हटाइएसँगै मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
lokaantar.com

मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगा खसेर एकतर्फी बनेको सडकमा मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)