मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

farakdhar.com · Fri Dec 08 00:57:58 GMT 2023

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसकारण हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)