जेन-जी आन्दोलनमा जेल तोडेर भागेका ११९४ कैदी अझै सम्पर्कमा आएनन् (नामसहित)
nagariknews.nagariknetwork.com · Fri Oct 02 16:12:35 GMT 2026

गत वर्ष भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडेर भागेकामध्ये १ हजार १९४ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको खोजी कार्यलाई तीव्रता दिँदै उनीहरूको नामसहितको सूची सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)