ढुक्कसित काम गर्नुस् भनेर प्रचण्डलाई विश्वासको मत : उपसभापति गुरुङ
news24nepal.tv · Sat Jan 14 01:26:05 GMT 2023
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ढुक्कसित काम गर्ने वातावरण दिलाउनका लागि वर्तमान सरकारलाई विश्वासको मत दिइएको बताएका छन् ।
वालिङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले राष्ट्रिय समस्याको समाधानका लागि वर्तमान सरकारलाई ढुक्क भएर काम कांग्रेसले विश्वासको मत दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)