खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता
ratopati.com · Fri Oct 02 16:33:53 GMT 2026

कैलाली । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)