‘ल्याङ्ग ल्याङ्ग’मा रियानको प्रवेश
baahrakhari.com · Mon Jun 29 07:24:54 GMT 2026

काठमाडौं । बलिराम चौहानको निर्देशन रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् । चलचित्रको निर्माण टिमले सोमबार रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो ।
रियान चलचित्र ‘होस्टेल–३’बाट नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार हुन् । रियान गायक पनि हुन् । उनले थुप्रै गीतमा स्वर भरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)