जनकपुरधामबाट भारतको देहरादूनसम्म अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु
ratopati.com · Fri Oct 02 16:41:22 GMT 2026

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट भारतको देहरादूनसम्मको करिब तीन हजार किलोमिटर लामो अन्तर्राष्ट्रिय साइकल यात्रा आजदेखि शुभारम्भ भएको छ ।
भारत सरकारका पद्मभूषण सम्मान प्राप्त डा अनिलप्रकाश जोशीको नेतृत्वमा भारतबाट आएको २० सदस्यीय टोलीले जानकी मन्दिरबाट साइकल यात्रा सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)