आर्थिक सुधार अब छलफलबाट कार्यान्वयनतर्फ लैजानुपर्छ - निर्वाण चौधरी
nepalviews.com · Fri Oct 02 16:53:43 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का तर्फबाट आर्थिक सुधारको एजेन्डा अघि बढाउँदै चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं उद्यमी निर्वाण चौधरीले लगानी, उद्यमशीलता र आर्थिक विश्वासका लागि स्पष्ट, बलियो र पूर्वानुमानयोग्य कानुन आवश्यक रहेको बताएका छन् ।
चौधरीले सामाजिक सञ्जालमार्फत नेपालमा आर्थिक वृद्धि र निजी क्षेत्रको विस्तारका लागि सुधारका विषयमा जोड दिएका हुन् । उनले सुधारसम्बन्धी छलफललाई कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)