अर्थमन्त्री स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
ekantipur.com · Fri Oct 02 17:01:43 GMT 2026

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
भोटेकोशी बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा मन्त्री वाग्लेले विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)