जलवायु परिवर्तनले हाम्रो जलविद्युतको भविष्य खतरामा पर्दैछ
khabarhub.com · Wed Mar 23 00:45:37 GMT 2022
पछिल्लो समय जलवायु परिवर्तन नेपालका लागि मुख्य चुनौति बनेको छ । विकसित देशहरुले कार्बन उत्सर्जनलाई झन् झन् बढाएपछि नेपाल जस्ता संवेदनशिल र विकासशील देशहरुलाई त्यसको सोझै असर गरेको हो । हिमाल, पहाड र तराईको साझा भौगोलिक बनावट रहेको नेपालमा जलवायु परिवर्तनको असरको सुरुवात भएको छ । जसले आगामी दिनमा अझै ठूलो क्षति र संकट निम्त्याउने सम्भावना छ । जलवायु परिवर्तनले गर्दा ऊर्जा क्षेत्रको विकास र त्यसबाट देशको अर्थतन्त्रमा पर्न सक्ने क्षति झन् डरलाग्दो छ । जलवायु परिवर्तनको बढ्दो असर र चुनौतिका विषयमा खबरहबका लागि कञ्चनमणि दिक्षित ले ऊर्जा विज्ञ डिल्ली घिमिरे सँग गरिएको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)