बेल्जियमविरुद्ध बरेलाको ‘मीठो’ गोल
farakdhar.com · Fri Jul 02 19:41:31 GMT 2021
युरोकप २०२० को दोस्रो क्वाटरफाइनलमा इटालीले पहिलो स्कोर गरेको छ । ३१ मिनेटमा निकोलो बरेलाले गरेको यो गोल इटालीका लागि निकै महत्वपूर्ण हुनसक्छ ।
यसअघिका कडा प्रतिस्पर्धी यी दुई टिमबीच जो सेमिफाइनलमा जान्छ, उसले स्पेनसँग फाइनलमा जानका लागि खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)