कांग्रेस केन्द्रीय कार्यसमितिमा जेन–जी आकांक्षी
ekantipur.com · Fri Oct 02 16:44:58 GMT 2026

कांग्रेस केन्द्रीय कार्यसमितिमा जेन–जी आकांक्षी
कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ, त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा जेन–जीले समेत गरिरहेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)