मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताका गुनासा सुन्न डा. अमरेश कुमार सिंहको ‘मेची-महाकाली पदयात्रा’, झापाबाट पूर्वतयारी सुरु

lokaantar.com

रास्वपा सांसद डा. अमरेश कुमार सिंहले कात्तिक ३० गतेदेखि औपचारिक रूपमा ‘मेची-महाकाली पदयात्रा’ सुरु गर्ने भएका छन्।

नेताले भाषण गर्ने र जनताले सुन्ने परम्परालाई तोड्दै प्रत्यक्ष रूपमा नागरिकका समस्या सुन्न उनले यो अभियानको घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)