मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको १५औँ महाधिवेशनमा रामजीवी पन्थद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

ratopati.com · Fri Oct 02 17:53:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् ।

पन्थले प्रवासको अनुभव र प्रवासी नेपालीको आवाजलाई कांग्रेसको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)