वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण
barnanmedia.com · Sat Aug 01 23:49:06 GMT 2026

पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।
यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गर्नुभयो । उहाँले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताउनुभयो । आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)