मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किन टर्की भारत, चीन र रुस मिलेर बनेको आर्थिक गठबन्धनमा सामेल हुन चाहन्छ?

barnanmedia.com · Thu Sep 19 21:31:18 UTC 2024

"हाम्रा राष्ट्रपतिले पहिले नै स्पष्ट गरिसकेका छन् कि टर्की ब्रिक्स लगायत सबै महत्त्वपूर्ण मञ्चहरूमा भाग लिन चाहन्छ।"

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनको पार्टीका प्रवक्ता ओमर सेलिक। प्रवक्ताले टर्कीले ब्रिक्स सदस्यताका लागि औपचारिक रूपमा आवेदन दिएको स्वीकार गरेनन्, तर "प्रक्रिया सुरु भएको" बताए।'अक्टोबर 22-24 मा रुसको कजानमा हुने बैठकमा ब्रिक्सले नयाँ सदस्यहरू समावेस गर्ने बारे निर्णय गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)