मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

६ वर्षमा दुई किमि कालोपत्र

ekantipur.com · Tue Aug 16 01:00:20 GMT 2022

काठमाडौँ — ललितपुर महानगर–२५ स्थित भैंसेपाटीका अजरमान जोशीले सडक विस्तारका लागि ६ वर्षअघि ३ आना जग्गा छाड्नुपर्‍यो । उनका छिमेकीले पनि जग्गा छाडिदिए । तर भनिएको समयमा न सडक बन्यो, न स्थानीय हिलोधूलोबाट मुक्त हुन सके । सडकमा जथाभावी खनेर अलपत्र पारिएपछि ओहोरदोहोर गर्न पनि कष्ट छ ।

ललितपुरस्थित नख्खु–भैंसेपाटी सडकमा खाल्डाखुल्डी र धूलोबीच गुडिरहेका सवारीसाधन । तस्बिर : केशव थापा/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)