मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रेमिल कथा बोकेर आए जोशी

rajdhanidaily.com · Fri Jan 26 23:38:53 GMT 2024

काठमाडौं । पहिले सुन्दर परिकल्पना बन्छ, त्यसपछि पटकथामा उतारिन्छ । लगभग पाँच मिनेटको गीतमा एउटा सम्पूर्ण कथा समेट्नुपर्ने हुनाले ‘फ्रेम’ सकेसम्म सटिक बनाउनुपर्ने बाध्यता हुन्छ ।

अग्रज अभिनेता पवन जोशीले यस्तै ‘फ्रेम’भित्र एउटा प्रेमिल म्युजिक भिडियो कैद गरेका छन् । अभिनय यात्राको झन्डै तीन दशक लामो अनुभव उनले ‘खुसी मागेको थिएँ तिमी भेटियौ…’ बोलको गीतमा प्रयोग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)