मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप २६ मा प्रतिबद्धताको पुनर्ताजगी, विज्ञ भन्छन्– ‘कार्यान्वयन चुनौतीपूर्ण’

annapurnapost.com · Thu Nov 04 06:57:00 GMT 2021

काठमाडौं : संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन स्कटल्यान्डको ग्लास्गोमा जारी छ। संसारभरबाट भेला भएका नेताहरूले सम्मेलन उद्घाटन सत्रमा जलवायु परिवर्तनका असरहरूविरुद्ध एकताबद्ध भएर लड्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

कोप २६ को प्रमुख एजेन्डा नै सन् २०१५ मा पेरिस सम्मेलनमा गरिएका सहमतिहरूको कार्यान्वयन छ। ६ वर्षअघि व्यक्त प्रतिबद्धता कुन–कुन देशले के कति कार्यान्वयन गर्न सके भन्ने लेखाजोखा गर्नु छ। दीर्घकालीन लक्ष्यहरू हासिल गर्ने दिशामा कसरी अघि बढ्ने भन्ने बाटो थप स्पष्ट गर्नु पनि छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)