चिनी उत्पादन अनुपातमा ह्रास
barnanmedia.com · Fri Mar 28 21:46:22 GMT 2025

काठमाडौँ, १६ चैत : गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ ।
सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)