आजदेखि काठमाडौंको तीनकुने केन्द्रित आन्दोलन गर्ने प्रसाईं समूहको तयारी
lokaantar.com · Fri Nov 24 00:32:16 GMT 2023
व्यवस्था परिवर्तन गर्न भन्दै बिहीवारदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित भएर आन्दोलन गर्ने प्रसाईंले बताए ।
जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)