विवाहित महिलाले किन लगाउँछन् सिउँदोमा सिन्दुर ?
khabarhub.com · Mon Aug 28 00:45:09 GMT 2023
हामी सबैले देखेका छौँ कि विवाहित महिलाले सिन्दुर लगाएर हिँडेको । सिन्दुरलाई महिलाहरूले आफ्नो सौभाग्य भनेर पनि लगाउने गरेको पाइन्छ । तपाईँलाई पनि महिलाले किन लगाएको होला सिन्दुर जस्तो पक्कै लाग्ला ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)