मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आरआर क्याम्पसमा विद्यार्थीका लागि अतिथि कक्षा

ratopati.com · Fri Oct 02 18:30:00 GMT 2026

काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि अतिथि कक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार विजय पौडेलले विद्यार्थीसँग आफ्नो पत्रकारिता यात्रा, आमसञ्चार क्षेत्रका चुनौती र व्यावहारिक अनुभवका राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)