मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिजबुल्लाहको हमलामा दुई इजरायली सैनिक मारिए

barnanmedia.com · Thu Sep 19 21:51:46 UTC 2024

बिहीबार हिजबुल्लाहको हमलामा दुई इजरायली सैनिक मारिएका छन्।

हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको ड्रोन र मिसाइल आक्रमणमा दुई इजरायली सैनिक मारिएका हुन्। इजरायली सेनाले लेबनानसँगको सीमानजिकको क्षेत्रमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)