मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दैः सर्वेक्षण

ratopati.com · Fri Oct 02 18:59:52 GMT 2026

काठमाडौँ । दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ्नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठुलो चिन्ता बनेको एक क्षेत्रीय सर्वेक्षणले देखाएको छ ।

सिंगापुरस्थित युसुफ इशाक संस्थानले सार्वजनिक गरेको सन् २०२६ को जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदनअनुसार, ४४.६ प्रतिशत उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ्नुलाई सबैभन्दा ठुलो चिन्ताका रूपमा बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)