सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान
deshsanchar.com · Fri Oct 02 17:15:22 GMT 2026

मुस्ताङ – केही दिनअघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अबरुद्ध बेनी-जोमसोम सडक सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)