मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प गोल्ड कार्ड’ सुरुवात गर्दै ट्रम्पले भने : ग्रिनकार्डभन्दा धेरै लाभदायक छ

barnanmedia.com · Thu Dec 11 21:35:00 GMT 2025

मेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा व्यापारिक नेताहरूको उपस्थितिमा बहुप्रतीक्षित ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रम शुभारम्भ गरेका छन्।

यो योजना कम्तीमा १० लाख डलर तिर्ने धनी विदेशीहरूलाई लक्ष्य गरी ल्याइएको हो। आधिकारिक वेबसाइट का अनुसार यो अमेरिकी भिसा ती व्यक्तिहरूलाई दिइनेछ, जसले अमेरिकालाई 'महत्त्वपूर्ण फाइदा' प्रदान गर्ने प्रमाणित गर्न सक्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)