मोरङको ग्रामथान एमालेबाट कांग्रेसले खाेस्याे, जय प्रकाशले लिए हारको बदला
baahrakhari.com · Thu May 19 22:06:00 GMT 2022
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जय प्रकाश गच्छदार थारु विजयी भएका छन् ।
उनले ७,६०५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिव नारायण माझी थारुले ६,०९२ मत पाए । अघिल्लो चुनावमा शिव नारायणले जय प्रकाशलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष बनेका थिए । यसपटक जय प्रकाशले अघिल्लो चुनावको हारको बदला लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)