मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भूकम्पका कारण म्यान्मामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

barnanmedia.com · Fri Mar 28 21:53:36 GMT 2025

काठमाडौँ, १६ चैतः म्यान्माको राजधानीमा रहेको एक प्रमुख अस्पतालमा गएको शक्तिशाली भूकम्पपछि करिब २० जनाको मृत्यु भएको छ । भूकम्पका कारण व्यापक क्षति भएको एक चिकित्सकले एएफपीलाई बताउनुभयो ।

“हाम्रो अस्पतालमा आएदेखि करिब २० जनाको मृत्यु भइसकेको छ । धेरै घाइते भएका छन्,”नेपितावस्थित सामान्य अस्पतालका एक चिकित्सकले नाम न छाप्ने सर्तमा बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)