पाकिस्तानमा सैन्य कारबाहीमा ११ विद्रोही मारिए
barnanmedia.com · Fri Mar 28 21:51:43 GMT 2025

काठमाडौँ, १६ चैतः पाकिस्तानी सुरक्षा बलले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनमा चार छुट्टाछुट्टै कारबाहीमा ११ विद्रोहीलाई मारेको सेनाले जनाएको छ ।
इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान जिल्लाको मीर अली क्षेत्रमा विद्रोहीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि बिहीबार राती अपरेशन सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)