आर्थिक सुधारको गतिलाई निरन्तरता दिन श्रीलङ्कालाई आईएमएफको आग्रह
barnanmedia.com · Fri Mar 28 21:56:16 GMT 2025

काठमाडौँ, १६ चैतः आईएमएफका प्रवक्ता जुली कोजाकले बिहीबार वासिङ्टनमा कोषको साप्ताहिक प्रेस ब्रिफिङमा श्रीलङ्काको आर्थिक सुधारले सकारात्मक नतिजा ल्याउन थाले पनि देशको अर्थतन्त्र अझै कमजोर रहेको बताउनुभएको छ । यसमा दिगो बृहत् आर्थिक स्थायित्व र ऋण राहत आवश्यक छ ।
कोजाकले भन्नुभयो,“आईएमएफ कार्यकारी बोर्डले फेब्रुअरी २८ मा विस्तारित कोष सुविधा (इएफएफ) व्यवस्था अन्तर्गत श्रीलङ्काको तेस्रो समीक्षा पूरा गर्यो । यो स्वीकृतिले देशको चलिरहेको आर्थिक नीति र सुधार एजेन्डालाई समर्थन गर्न ३३ करोड ४० लाख तुरुन्तै वितरण गर्न सक्षम बनाउँछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)