हमास प्रमुख हत्याको जवाफ निश्चित समयमा दिनेछौँ : इरान
barnanmedia.com · Sat Aug 24 22:03:34 UTC 2024

इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् ।
उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् । इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)