पश्चिम एसिया तनाव : होर्मुजमा कतारको ग्यास ट्याङ्करमाथि हमला, कुवेतमा इरानको ड्रोन आक्रमण
nepalviews.com · Sun Aug 02 01:05:52 GMT 2026

एजेन्सी । पश्चिम एसियामा जारी द्वन्द्व झनै खतरनाक मोडमा पुगेको छ। रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेटमा कतारको एलएनजी बोकेको ट्याङ्करमाथि मिसाइल वा ड्रोन हमला भएको छ भने इरानले कुवेतमाथि सिधै ड्रोन आक्रमण गरेको छ।
अमेरिका र इजरायलले इरानमाथि ठूलो हमला गर्ने तयारी गरिरहेका रिपोर्टहरू सार्वजनिक भइरहँदा समुद्री मार्ग र छिमेकी राष्ट्रहरूमाथिको आक्रमणले सिङ्गो क्षेत्रलाई युद्धको भुमरीमा धकेलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)