धनुषाबाट स्रोत नखुलेको २० लाख नगदसहित भारतीय पक्राउ
baahrakhari.com · Mon May 22 16:58:00 GMT 2023
काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् ।
भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)