निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए− एनआरएनए
setopati.com · Sun Aug 02 01:15:08 GMT 2026
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जाको निधनमा दुःख व्यक्त गरेको छ।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका निर्मल पुर्जा शनिबार मृत फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)