रिटर्नी फेडेरेसनद्वारा ८ जिल्लामा संयोजक चयन, सरसफाई र वृक्षारोपण पनि गरियो
corporatenepal.com · Mon Jun 29 07:38:17 GMT 2026

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेश कमिटीको सचिवालयको बैठक तथा भेला रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ
प्रदेश अध्यक्ष दीपककुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मधेस प्रदेशका आठवटै जिल्लामा विभिन्न कार्ययोजनाअनुसार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)