मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्याटिङ नचल्दा नामिबियासंग हार्यो नेपाल

kalakarmi.com · Tue Jul 12 00:01:17 GMT 2022

काठमाडौं– आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

सोमबार राति सम्पन्न भएको यो खेलमा पराजित भएसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)